काठमाण्डौ मंसिर २२ गते ।
रातो तारा डट कम,पैडी खेलाडी गौरिका सिंहले तेस्रो स्वर्ण जित्नुभएको छ । १३ औं सागको पौडी अन्तरगत आइतबार उहाँले ४ सय मिटर फ्री स्टाइलमा उहाँले स्वर्ण जित्नुभएको हो । यससँगै गौरिका सागको एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ ।
Post a Comment