काठमाण्डौ मंसिर १९ गते । रातो तारा डट कम,फुटबलर सावित्रा भण्डारीले नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान बनाउनुभएको छ । १३ औं साग अन्तर्गत आज माल्दिभ्सविरुद्ध गोल गर्दै सावित्राले नेपालको लागि ३७ औं गोल पूरा गर्नुभएको हो । उहाँले ३५ गोल गर्ने अनु लामाको कीर्तिमान भंग गर्दै आफ्नो नाममा राख्नुभएको हो ।
Post a Comment