Websoft University

आगलागी


मोरङ्ग लेटाङ,मंसिर २५ गते । रातो तारा डट कम,लेटाङ्ग नपा,५ खेरुवा बस्ने रुदीलाल खपाङ्गी मगरको छोरा बर्ष २४ को टेक बहादुर खपाङ्गी मगरले परालको कुन्यौमा आगो लगाउदा परालको कुन्यौ, बाँसको बेरा टिनको छाना भएको १ तले घर र घरभित्र रहेको अन्नपात, कपडा, भाडा लगायतका सामान जली अं रु.२,००,०००।– ( दुई लाख ) बराबरको क्षेती भएको, उक्त आगो ईप्रका लेटाङ्गबाट खटिएको प्रहरी टोली, सुन्दरहरैचा नपाको दमकल र स्थानिय बासिको सहयोगमा ऐ २१स्४० बजे पुर्ण रुपमा  नियन्त्रणमा आएको, आगो लगाउने टेक बहादुर खपाङ्गी मगर ईप्रका लेटाङको नियन्त्रणमा राखी थप अनुसन्धान भई रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.