बिराटनगर । रातो तारा डट कम, वडा अध्यक्ष बिजय कामयले आफै मर्न बीस खाए । वडा अध्यक्ष बिजय कामयले आफै मर्न बीस खाए ।
विराटनगर महानगरपालिकाको ७ नम्बर वडा अध्यक्षले आफै बीस खाएर आत्महत्या प्रयास गरेका छन् । विराटनगर महानगरपालिका ६ नम्बर वडा अध्यक्ष बिजय कामतले बिष सेवन गरी आत्महत्या प्रयास गरेकाहुन्।
आइतबार साँझ विष सेवन गरेका कामतको विराट नर्सिङहोममा उपचार भइरहेको विराटनगर महानगरपालिका का मेयर भीम पराजुलीले जानकारी दिए । अस्पताल स्रोतका अनुसार कामतको अवस्था उपचार पछि सामान्य भएको छ । उनको आईसीयूमा राखेर उपचार भइरहेकोछ ।
कामतले किरा मार्ने औषधि सेवन गरेको बताइएकोछ । कामत तत्कालिन माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । जनप्रतिनिधिले आत्महत्या प्रयास गरेको सूचना प्रहरीमा पनि पुगेको प्रहरीले बताएको छ । कारण थाहा हुन सकेको छैन ।
Post a Comment