Websoft University

फरार प्रतिवादी पक्राउ


बिराटनगर मंसिर ९ गते । रातो तारा डट कम,मोरङ ईप्रका बेलबारीबाट खटिएको प्रहरी टोलीले अंगभंग मुद्दामा ३ महिना १५ दिन कैद र १० हजार जरिवाना तोकी हालसम्म फरार रहेका जिल्ला मोरङ केराबारी गाउँपालिका वडा नं. ७ बर्ष ३६ को मिलन भन्ने खगेन्द्र बस्नेतलाई निजकै घरबाट पक्राउ गरिएको । त्यस्तै लागु औषध
मुद्दामा रु.२०००।-जरीवाना तोकीएको हालसम्म फरार रहेका प्रतिवादी जिल्ला मोरङ बेलबारी नपा.-२ बस्ने बर्ष-२४ को भुपेन्द्र राई लाई निजकै घरबाट पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतमा बुझाईएको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.