Websoft University

अवैध बालुवा उत्खननमा संलग्न ४ ट्रयाक्टर र जेसेवी प्रहरी नियान्त्रणमा


विराटनगर कार्तिक २३ गते । रातो तारा डट कम,१४ स्थित सिंघिया खोलामा अवैध रूपाम बालुवा उत्खनन गरी रहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को २ त ९७४३, को २ त ७९३, को २ त ६६२१ र को २ त ५१७४ नम्बरको ट्रयाक्टरहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय विराटनगरमा बुझाउने पहल भई रहेको ।
जेसिवी नियन्त्रणमा

१ न.प्रदेश प्रहरी कार्यालय,बिराटनगर बाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ केराबारी गाउपालिका वडा नं. ८ खदम खोलामा अबैध रुपले गिटिबालुवा उत्खनन् गरी रहेको अबस्थामा को १ क १७४०, को १ क १४६६ र को १ क ५९३१ नम्बरको जेसिवी र चालक सहित नियन्त्रणमा लिई ईप्रका केराबारीमा ल्याई आवश्यक कारवाहीको लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाउने पहल भई रहेको प्रहरीले जनाएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.