Websoft University

१ लाख १५ हजार भन्दा बढीको भन्सार छली ल्याएको सामान बरामद


 बिराटनगर असोज २४ गते । रातो तारा डट कम, जिल्ला मोरङ विराटनगर मनपा १३ स्थितमा भारतबाट भन्सार छली ल्याएको १ लाख १५ हजार भन्दा बढीको खाद्यान्न सामानहरु फेला पारी भन्सार कार्यालय बुझाईएको छ ।

सो स्थानमा ठुलो परिमाणमा नरिवल, पापड, सुजी, मिश्री, खोर्सानीको धुलो,पानीपुरी लगाएतका सामानहरु बेबारीसे अबस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको बिषेश प्रहरी टोलीले फेला पारेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.