Websoft University

नागरिक सहायता कक्षबाट सेवा संचालन शुरू


बिराटनगर असोज १४ गते । रातो तारा डट कम,  जिल्ला प्रहरी कार्यालय मोरङलेनेपालीहरूको महान चाड वडा दशै, तिहार र छठ पर्वलाई लक्षित गरी विराटनगर महानगरपालिका वडा नं, ११ स्थित विराटनगर बस पार्कमा र महानगरपालिका १५ स्थित रानी र सुन्दर हरैचा नगरपालिका वडा नं, १० स्थित विराटचोकमा नागरिक सहायता कक्षको स्थापना गरी सेवा सुचारू गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.