Websoft University

अक्करको भीरबाट अरुण नदीमा खस्दा एकै परिवारका तीन जनासहित ६ जना बेपत्ता–खोजि कार्यजारीछ


बिराटनगर असोज १ गते । रातो तारा डट कम,संखुवासभामा अक्करको भीरबाट अरुण नदीमा खस्दा एकै परिवारका तीन जनासहित ६ जना बेपत्ता भएका छन् । संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराती सीधै अरुण नदीमा खसेर बेपत्ता भएको 
हो । संखुवासभा नगरपालिका ९ का संगम श्रेष्ठको ३ बर्षका बर्षिय छोरा बिरामी भएर उपचारका लागि धरान ल्याउने क्रममा संखुवासभाको धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट चिप अरुण नदीमा खसी वेपता भएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बेपता हुनेमा जिपमा सवार एकै परिवारका संगम राई उहाँकी श्रीमती र ३ बर्षिय छोरा हुनुहुन्छ । चालक सन्तोष विक बेपता भएका छन अन्य बाँकी दुई जनाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।  प्रहरीले खोजी गरिरहेको छ तर पत्ता लागेको छैन  । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.