Websoft University

सुन्दरहरैचाका कर्मचारी र गछिया प्रहरी जवानलाई पनि डेंगु भेटिएको थियो


बिराटनगर भाद्र २६ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा हाल सम्मको जनसंख्य ८९ लाख ५ हजार ३८ रहेकोछ । नगरपालिकाहरु मध्ये बिकासको क्रममा सबै भन्दा अग्रह पङतिमा रहेको र अन्य नगरपालिकाको तुलनामा बेरुजु कम भएको नगरपालिकाहरु मध्ये सुन्दरहरैचा नगरपालिका एक नम्वरमा आएकोछ ।

सुन्दरहरैचा नगरपालिकाको स्वास्थ्य शाखाका भीम कुमार चौधरी र लिलामणी दाहाललाई सम्पर्क गरेर डेंगुको बारेमा जानकारी लिदा चौधरी भन्नु हुन्छ, केहि महिना अगि सुनसरीबाट फैलिएको यो रोग फैलिने क्रम जारी रहेकाले यो सुन्दरहरैचा नगरपालिकामा ७३ जनालाई डेंगु रोग देखा परेको थियो ।

डेंगु सुन्दरहरैचा नगरपालिकाका प्रशासन शाखाका नासु युवराज ठुगाना, र गछिया प्रहरी चौकीका प्र ज तारामान मगरलाई पनि देखा परेको थियो । रोग लागेकाहरुलाई सुन्दरहरैचा नगरपालिकाले बाटो बापत रु ५ हजार दिनेगरेको पनि जानकारी गराउनु भयो ।

त्यसैगरी नगर भित्र मुटु,मृगौला,हेडइन्जरी,जस्ता कडा रोग २३ जनाको संख्या रहेको पनि जानकारी गराएका थिए । हाल हरैचा क्षेत्रमा डेंगु नियान्त्रमा आइसकेको जानकारी दिएका छन ।  





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.