Websoft University

दुर्घटनाग्रस्त क्षेत्रमा जनचेतनामूलक होडिङ्ग प्रहरीले बोर्ड राख्दै,


काठमाण्डौ भाद्र २२ गते । रातो तारा डट कम। इलाका प्रहरी कार्यालय निजगढ बाराले दुर्घटनाग्रस्त क्षेत्रमा जनचेतना मुलक होर्डिंग बोर्ड राखेको छ । आफ्नो इलाका अनर््तगर्त पर्ने पुर्व पश्चीम राजमार्ग अन्र्तगत रहेको पसाहा खोलादेखि धन्सार खोलासम्मको आफ्नो सिमा क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमाार्गका विभिन्न १० स्थानमा १० वटा सवारी दुर्घटना सम्बन्धी जनचेतना मुलक होर्डिग बोर्ड राखेको हो । सवारी दुर्घटना हुने स्थानमा जनचेतनामुलक होर्डिग बोड राखिएको इलाका प्रहरी कार्यलय निजगढका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक रुद्र शाहीले जानकारी दिनुभयो । स्थानीय समाजसेवी खडकराज मैनालीको विशेष सहयोगमा होर्डिग बोड राखिएको उहाँले बताउनुभाये । सवारी दुर्घटना नहोस भन्ने उद्देश्यका साथ सम्भावित दुर्घटनाग्रस्त क्षेत्रमा जनचेतना मुलक सचेतना सम्बन्धी होर्डिग बोड राखिएको हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.