Websoft University

सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाको २३औं वार्षिक साधारणसभा सम्पन्न

शिव भट्टराई,मोरङ । रातो तारा डट कम,सुन्दरपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुन्दर हरैंचा मोरङले आफ्नो २३ औं वार्षिक साधारण सभा बिभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । सुन्दरपुर बचत तथा ऋण सहकारीले २३ औ बार्षिक साधारण सभाको अवसरमा आफ्नो पुर्व सस्थापक सञ्चालकहरुलाई सम्मान गरेको छ ।

सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय सहकारी संचालक शिव कुमार डागीले दोसल्ला ओडाएर सम्मान पत्रले सम्मान गरेका थिए ।

सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष पिताम्बर दाहाल,केशव कुमार सुनाम,प्रदिप लम्साल,महेन्द्र रेग्मी,चन्द्रमणी गुरागाई, प्रकाशचन्द्र उप्रेती,केदार प्रसाद काफ्ले,भोलानाथ अधिकारी,प्राथना नेपाल भटराई र स्व .राम बहादुर राईको परिवार सम्मानित भएका छन ।

 त्यसै गरि सम्मानित हुने जेष्ठ नागरिकहरुमा निर्मला निरौला,नरमाया सिग्देल,जय नारायण लम्साल,पूर्णमाया ओझा,जय बहादर खड्का,कुसुम माया तामागं माया जमरकटेल,र कृष्णकुमारी भटराई रहेका छन ।

कृष्ण प्रसाद दाहलको अध्यक्षतामा सम्पन्न भएको सो साधारण सभामा कार्यक्रम संचालन चुडामाी दुलालले गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.