Websoft University

स्कुल बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु


सुनसरी, भाद्र २७ गते । रातो तारा डट कम,सुनसरीको दुहवीमा स्कुलबसले मोटरसाईकलाई ठक्कर दिंदा मोटरसाईकल चालकदुहवी नगरपालिका-४ का ३६ बर्षीय जय नारायण चौधरीको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा ईटहरीबाट बिराटनगर तर्फ जाँदै गरेकोमेरिल्याण्ड स्कुलको को १ क ११८८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको को १३ प ४७५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल
चालक गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि ईटहरीको एपेक्स अस्पताल लगिएकोमा उपचारको क्रममा पौने १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । बस चालक, बस तथा मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.