Websoft University

करेन्ट लागेर १ जनाको मृत्यु


सुनसरी, भाद्र २६ गते । रातो तारा डट कम,सुनसरीको ईटहरी उप-महानगरपालिका-१३ खनारका ५२ बर्षीय फागुलाल सरदारको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार राती साँढे ७ बजेको समयमा आफ्नै घरमा लाईन जोड्ने क्रममा करेन्ट लागेर घाईते भएका सरदारलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालय जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.