Websoft University

जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु


संखुवासभा,भाद्र २९ गते । रातो तारा डट कम,संखुवासभाको खाँदवारी नगरपालिका-८ तुम्लिङटार चेवावेशी सडक खण्डमा जेसीवीको ठक्करबाट ९१ बर्षीय बृद्धको मृत्यु भएको छ । 
शनिवार दिउँसो सवा १ बजेको समयमा उक्त सडक खण्डमा बाटो मर्मत गर्ने क्रममा सडकमा हिडिरहेका खाँदवारी नगरपालिका(७ का ९१ बर्षीय सवर बहादुर राईलाई ठक्कर दिंदा घाईते भएका राईलाई उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगिएकोमा उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 
जेसीबी तथा चालक प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.