Websoft University

बलिकालाई जवरजस्ती करणी गर्ने पक्राउ


मोहन कुमार राई÷भाद्र १९ गते । रातो तारा डट कम
संखुवासभा- बालिकालाई जवरजस्ती करणी गर्ने वर्ष २२ को अर्जुन राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको छ ।

गत भाद्र १५ गते ११ वर्षे वालिकालाई राईले जवरजस्ती  करणी गरेको थियो । राईलाई बुधबार पक्राउ परेपछि सम्मानित जिल्ला अदालत संखुवासभा चैनपुरबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय संखुवासभाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

हाल पिडित बालिकाको जिल्ला अस्पताल खाँदवारी संखुवासभामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.