Websoft University

पाथिभरा गोल्ड प्रतियोगितामा आज डाँगीहाट र बेलबारीले प्रतिस्पर्धा गर्ने


काठमाण्डौ भाद्र १ गते । रातो तारा डट कम,ताप्लेजुङ्गमा जारी पाँचौ पाथिभरा फुटबल गोल्डकप प्रतियोगिता अन्र्तगत आज डाँगीहाट फुटबल क्लब र बेलबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा रेडहर्ष क्लब इलाम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ‘टाइब्रेकर’ मा ३–२ ले पराजित गर्दै रेडहर्ष सेमिफाइनलमा पुगेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.