Websoft University

लागुऔषध खैरो हेरोईन सहित १ जना पक्राउ

Image result for लागुऔषध खैरो हेरोईन सहित १ जना पक्राउ

झापाको बिर्तामोड नगरपालिका-५ पुरानो ईलाम स्टेसनबाट ५२ ग्राम लागुऔषध खैरो हेरोईन सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज बिहान साँढे ९ बजेको समयमा बा १६ च १६९३ नम्बरको कारमा सवार बिर्तामोड नगरपालिका-५ का ३६ बर्षीय राम कृष्ण कडरीयालाई पक्राउ गरेको हो । पक्राउ परेका कडरियालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.