Websoft University

सुन्दरहरैचामा जबर्जस्ती करणी गर्न खोज्ने एक युवक पक्राउ


मोरङ।रातो तारा डट कम,मोरङको सुन्दरहरैचा स्थित वार्ड नं ६ मा २२ वर्षिय युवकद्वारा ६० वर्षिय महिलालाई जवरजस्ती करणी गर्न खोज्ने एक जना पक्राउ परेका छन्।

६० बर्सकि वृद्ध आमा पनि नभनी, मध्य १२ बजेको रातमा मस्त निधाएको बेला पार्दै  ढोका फोडेर २२ बर्से दिपक जोगि  छिमेकी वृद्ध आमा माथी एक्कासि चढेर  मुख थुन्दै  लछारपछार पारेर जवर जस्ती गर्न खोज्दा आफ्नै छोराले थाहा पाई पक्राउ गरेका थिए।

पक्राउ परेका जोगिलाइ राति १ बजे गछिया प्रहरी चौकिमा  नियन्त्रणको लागि जिम्मा लगाएको र कारवाहिको लागि इलाका प्रहरी कार्यालय बेलबारी पठाएको सुन्दरहरैचा नगरपालिका वार्ड नं.६ की वार्ड सदस्य प्रमिला लकान्द्रिले रातो तारा डट कमका संवाददातालाई जानकारी दिइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.