Websoft University

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै


काठमाण्डौ भाद्र ३ गते । रातो तारा डट कम,सरकारले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुदै गएको दाबी गरेको छ । साढे ३ वर्ष अघि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम १९ लाख नागरिकको पहुँचमा पुगेको छ । २०७२ चैत महिनाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले सम्म ४६ जिल्लामा पुगेको र ७ वटा जिल्लामा कार्यक्रम पाइपलाईनमा रहेको राष्ट्रिय बीमा बोर्डले जनाएको हो । भौगोलिक हिसाबले ६१ प्रतिशत भूभागमा कार्यक्रम पुगेपनि जनसंख्याको हिसाबले भने कम रहेको बोर्डले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.