Websoft University

दिगो विकासमा खाद्य सुरक्षा र दिगो कृषिको प्रबद्र्धन गर्ने



काठमाण्डौ भाद्र ९ गते । रातो तारा डट कम,बैतडीका स्थानीय तहहरुले दिगो बिकासका लक्ष अनुसार नै काम गरिहरहेको बताएका छन् । सरकारले सन् २०३० भित्र दिगो विकासको लक्ष हासिल गर्ने योजना बनाएसँगै बैतडीका स्थानीय तहहरूले पनि सोही लक्ष अनुसार काम गरिरहेको बताएका हुन् । हरेक क्षेत्रमा रहेका सबै स्वरुपका गरिबीको अन्त्य गर्ने, खाद्य सुरक्षा, दिगो कृषिको प्रबद्र्धन गर्ने, सबै उमेर समूहकका व्यक्तिका लागि स्वास्थ जीवनको सुनिश्चतता गर्दै सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरहरु प्रदान गर्ने, उत्पादनशील रोजगारी र मर्यादित कामलाई प्रवद्र्धन गर्ने लगायतका १७ वटा योजना सरकारले अघि सारे बमोजिम आफूहरुले पनि काम गरिहेको स्थानिय तहहरुको भनाइ छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.