Websoft University

रेडहर्स र फिदिम पाथीभरा गोल्डकपमा आज भिड्र्दै,


काठमाण्डौ साउन ३२ गते । रातो तारा डट कम,पाथीभरा गोल्डकपमा आज रेडहर्स क्लव इलाम र फिदिम स्पोर्टिङ क्लवबिच खेल हुँदैछ । आज यी दुई टोली विच खेल हुनेआयोजक समितिका सहसचिव टिकेन्द्र नेपालीले जानकारी दिनुभयो । हिजो भएको खेलबाट बेलबारी फुटबल क्लव मोरङ, दोस्रो चरणमा प्रवेश गरेको छ ।  खेलमा आयोजक टिमलाई ५–४ गोलअन्तरले पराजित गर्दै बेलबारी दोस्रा चरणमा प्रवेश गरेको हो । 
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको छिनोफानो ट्राइबेकरबाट भएको 
थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.