Websoft University

छुरा प्रहारबाट एक जना घाइते


सुनसरी, श्रावण ७ गते । रातो तारा डट कम,सुनसरीको धरानमा खाने पानी छेपेको बिषयमा छुरा प्रहारबाट एक जना घाइते भएका छन । आज बिहान साढे १० बजे धरान उप-महानगरपालिका-६ स्थित  बिशाल चोक बस्ने बर्ष ३२ को काजीमान तामाङलाई खाने पानी छेपेको भन्दै सोही स्थान बस्ने बर्ष २० को बसन्त लिम्बु र भोजपुरको राम प्रशाद गाउँपालिका घर भई हाल सोही स्थानमा डेरा गरी बस्ने बर्ष १९ को हाङकोप राईले एक्काशी दाहिने कोखामा छुरी प्रहार गरी  घाईते बनाएका थिए । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट प्रहरीको टोली खटि घाइतेलाई उपचारकोलागी बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको छ भने छुरा प्रहार गर्ने दुबै लाई नियन्तणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.