Websoft University

घरको गाह्रोले किच्दा १ जनाको मृत्यु


भोजपुर असार २७ गते । रातो तारा डट कम,भोजपुर रामप्रसाद राई गाउँपालिका-७ बासिखोरा बस्ने ६६ बर्षिय जगत बहादुर राईको आफ्नै घरको गाह्रो लडी सोही  गाह्रोले किच्दा मृत्यु भएको छ । २५ गते देखी आएको अबिरल बर्षाको कारण घरमा पानीको भेल पस्दा पिढिमा सुतिरहेका राईको गाह्रोले किची मृत्यु भएको हो। राई घरमा एक्लै बस्दै आएका र २५ गते राती के  कुन समयमा उनको मृत्यु भएको भनि स्थानियले २६ गते ईलाका प्रहरी कार्यालय  घोडेटारमा  खबर गर्न साथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.