Websoft University

सञ्चारमाध्यममा विदेशी लगानी स्वीकार्य नहुने


काठमाण्डौ असार ३१ गते । रातो तारा डट कम,सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आतङ्कवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सञ्चारमाध्यमहरूलाई आग्रह गर्नुभएको छ । 

एक कार्यक्रम बोल्दै, मन्त्री बास्कोटाले केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही सञ्चारमाध्यामबाट आउन थालेकोमा आपत्ति जनाउनुभयो । श्रमजीवि पत्रकारहरूलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिँदै उहाँले सञ्चारमाध्यममा विदेशी लगानी स्वीकार्य नहुने बताउनुभयो । 

एउटै सञ्चारमाध्यामलाई रेडियो, टिभी र एफएमहरूमा लगानी गर्न नदिने चेतावनी पनि मन्त्री बास्कोटाले दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.