Websoft University

आन्दोलन फिर्ता


काठमाडौं,जेठ २९  गते । रातो तारा डट कम,नेपाल निर्माण व्यवसायी महासङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । महासङ्घले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जेठ २३ गते सरकारले आफूहरूको मुख्य माग सम्बोधन हुने गरी सार्वजनिक खरिद नियमावली संशोधन गरेपछि आन्दोलनको सबै कार्यक्रम फिर्ता लिइएको जानकारी गराएको हो । 

सार्वजनिक खरिद नियमावली संशोधन गरेर सरकारले आफूहरूको माग पूरा गरेकाले आन्दोलनको कार्यक्रम फिर्ता लिइएको महासङ्घका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो । आफूहरूको बैंक धरौटीमा राखेको रकमको व्याज पाउनुपर्ने लगायतका माग सम्बोधन गर्न पनि सरकारलाई महासङ्ले आग्रह गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.