Websoft University

एक हजार तीन सय ३० मिटर बाटो बन्न कति वर्ष लाग्छ (भिडियोसहित)


काठमाडौ । रातो तारा डट कम,राजधानीको अति महत्वपूर्ण र घना आवादी भएको क्षेत्रमा पर्दछ कपन । कपनको मुख्य बाटो आकाशेधारा देखि राम मन्दिरसम्मको सडक विस्तारको काम सुरु भएको तीन वर्ष बितिसक्यो तर अझै कतिसमयमा सम्पन्न हुने हो पत्तो छैन ।स्थानीयबासीले घरदैलो रकम उठाएर ढल हाले, पिच गरेर सडक व्यवस्थित गरेका थिए ।

तर, सडक विभागले सडक फराकिलो पार्ने भन्दै २०७३ असारा ३१ गते ठेक्का लगायो । सडकको निर्माण पायो सैलुङ कन्स्ट्क्सनले । १३ सय ३० मिटरको सडक विस्तारको काम २०७४ असोज ३० गते निर्माण भैसक्नुपर्नेमा अहिलेसम्म उस्तै छ ।
स्थानीयबासी सम्बन्धित निकायले किन लामो समयसम्म चासो नदिएको भन्दै गुनासो गरिरहेका छन् ।
हेरौं उनीहरुको भनाई जस्ताको तस्तै भिडियोमा(

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.