काठमाण्डौ जेष्ठ ३१ गते । रातो तारा डट कम,सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई अख्तियारको टोलीले एक लाख घुससहित पक्राउ गरेकोछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले घुससहित गाउँपालिकाका इञ्जिनियर श्रेष्ठलाई पक्राउ गरेकोहो । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वकोे टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुस लिएको आरोपमा उनलाई पक्राउ गरेको आयोगका इटहरी कार्यालयका प्रमुख महेश आचार्यले जानकारी दिनुभयो ।
इन्जिनियएर विकास श्रेष्ठ एक लाख घुससहित पक्राउ परे

Post a Comment