सुनसरी,वैशाख १९ गते । रातो तारा डट कम,सुनसरीको कोशी गाउँपालिका ९८ भाण्टावारी स्थित तीनकुनेबाट प्रहरीले लागूऔषध सहित आज १ जनालाई पक्राउ गरेको छ । बिहान ११ बजे भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउदै गरेको लागूऔषध डाईलेक्स डि।सी।९२२ बोतल, नाइट्रोजन ट्यावलेट ९१०० चक्की, स्पामोप्रोक्सोभन ९१९२ क्यापसुल सहित भोजपुर वास्तिम ४ घर भई हाल ईटहरी ९४ बस्ने वर्ष ३५ को भरिमान राईलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीको टोली पक्राउ गरेर राईलाई सिमा प्रहरी चौकी भाण्टावारीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका राई उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
लागूऔषध सहित १ पक्राउ

Post a Comment