Websoft University

‘फेसबुक’मा समस्या


काठमाण्डौ,फागुन ३० गते । रातो तारा डट कम,सामाजिक सञ्जाल ‘फेसबुक’मा समस्या देखिएको छ । गएरातिदेखि फेसबुकसहित अरु सामाजिक सञ्जालमा पनि समस्या देखिएको छ । फेसबुक नखुल्ने, खुलेमा पनि अपलोड गर्न नमिल्ने समस्या देखिएको छ । विश्वका विभिन्न भागमा समस्या आएको फेसबुकले टुइट गरेर जानकारी दिएको हो । फेसबुकले आफ्ना केही एप्लिकेसन प्रयोगमा समस्या भएको जनाउँदै यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको प्रष्ट पारेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.