Websoft University

४ हजार भन्दा बढि विद्यालय पुनःनिर्माण भए


काठमाण्डौ.फागुन २९ गते । रातो तारा डट कम, विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार एक सय ९० विद्यालयको पुनःनिर्माण सकिएको छ । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत् तीन हजार तीनसय ६८, निर्माण व्यवसायीमार्फत् ६४ र गैरसरकारी क्षेत्रमार्फत् सातसय ५८ विद्यालय पुनःनिर्माण भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले सीआइएनसँग बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.