Websoft University

शेखर बगडियाको हुक्का रे एपिक नेपाल म्युजिक अवार्डबाट सम्मानित


बिराटनगर, माघ ६ गते । रातो तारा डट कम,मोरड जिल्लामा जन्मिएर नेपाली साँगीतीक क्षेत्रमा निकै रुचाइएका विराटनगरका गायक शेखर बगडियाग प्रथम एपिक नेपाल म्युजिक अवार्डबाट हिजो सम्मानित भएका छन् । उनले थुप्रै गीतमा शब्द तथा आवाज दिई  लाखौ दर्शकहरुको मन जित्न सफल भएका छन् ।

गीत सङ्गीत क्षेत्रमा लाग्ने सोच भएका उनी घर परिवार र साथीभाईहरुको हौसलाले यस क्षेत्रमा लागेको बताउछन् । शेखर हुक्का रे  गीतबाट पब्लिक च्वाइस अवार्ड पाउन सफल भएका हुन । यस अवार्ड पाएकोमा खुशि हुुँदै दर्शक श्रोताहरुको माया रहेको उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.