Websoft University

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल आज दिउसो पौने ३ बजेबाट सुरु हुन

काठमाण्डौं,माघ १७ गते । रातो तारा डट कम,संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजबाट तीन खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउसो पौने ३ बजेबाट सुरु हुनेछ । एक दिवसीय सिरिज जितेको नेपालले पहिलो टी–ट्वान्टीका लागि मैदान उत्रदा अर्को इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.