Websoft University

अवैध कपडा बरामद

झापा, पौष २९ गते । रातो तारा डट कम,झापाको भद्रपुर नगरपालिका-५ दशगजा एरियावाट प्रहरीले शनिवार अन्दाजी ४ लाख ८० हजार मूल्य बराबरको थान कपडा बरामद गरेको छ ।
अपरान्ह  ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ५ पोका थान कपडा बरामद गरेको हो ।

बरामद कपडा भन्सार कार्यालय बुझआउने तयारी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.