Websoft University

सञ्चारकर्मी कमल संरगमको शब्द तथा लय सिर्जनमा सर्वोकृष्ट लोकदोहोरी “ मानसिक रोगी” हेर्नुहोस भिडियो



 आर पी सौगात, काठमाडौ मंसिर २२ गते । रातो तारा डट कम,सञ्चार कर्मका साथै नेपाली लोकदोहोरी गीत संगीतको विकाशका लागी योगदान पुयाउदै आएका सञ्चारकर्मी कमल सरगमको शब्द तथा लय सिर्जनामा समेटिएको गायिका शिव कार्कि र गायिका विष्णु माझीको आवाजमा रहेको“ मानसिक रोगी” गीतको भिडियो बजारमा आएको छ ।

समाजले मानसिक रोगी प्रति गर्ने ब्यावहारलाई गीतमा देखाइएको छ । प्रेमको अभावमा आफनो प्रेमी गुमाएकी नारीको बास्तविक भोगाइलाई गीतमा समेटिएको सरगमले बताए । 

सागर गौत्तमको छायाँकन, दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ मानसिक रोगी” गीतमा सगुन शाही र सुवास सौगातको अभिनय रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.