Websoft University

अवैध सामान सहित २ भारतीय पक्राउ


मोरङ, पौष ३  गते । रातो तारा डट कम,सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण” अभियान अन्तर्गत प्रहरीले सोमवार अन्दाजी १ लाख ३८ हजार मूल्य बराबरको अवैध लत्ताकपडा र फर्निचरको सामान बरामद
गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ र १६ बाट दिउँसो १ बजे २ थान टेवल, ४ थान कुर्सी र २ थान आल्ना बरामद गरेको छ । त्यसैगरी वेवारिशे अवस्थामा राखिएको को १६ प ४०३ नम्बरको मोटरसाईकल र अवैध लत्ताकपडा सहित भारत नदिया धानतला-२ बस्ने जिवन बिश्वास र अमर बिश्वाशलाई पक्राउ गरेको छ ।

बरामद सामान सामान सहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि आजै बिराटनगर
भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.