Websoft University

२ तले घरमा आगलागी हुँदा अन्दाजी ४ लाख २१ हजार मूल्य बराबरको क्षति

{फायल फोटो}
sf7df08f}+,d+l;/ !* ut] . /ftf] tf/f 86 sd,उदयपुर, उदयपुरको कटारी नगरपालिका-९ सिदुरे बस्ने कुल बहादुर सुनुवारको २ तले घरमा आगलागी हुँदा अन्दाजी ४ लाख २१ हजार मूल्य बराबरको क्षति भएको छ ।

गत शुक्रबार दिउँसो २ बजेको समयमा सुनुवारको मतान घरको चुल्होमा बालेको आगोबाट अचानक आगलागी हुँदा १ तले मतान घर र ढुंगा माटोले बनेको २ तले घर काठपात जलेर नष्ट भएको छ ।

सुनुवारको घरमा आगलागी भएको भन्ने खबर सोमबार जानकारी गराउना साथ खटिएको प्रहरी टोलीले आवश्यक कानूनी प्रकृया पूरा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.