Websoft University

चीनले क्रिस्चियनहरूलाइ दमन गर्दै उनिहरूले चलाएका सबै स्कुल बन्द - शिक्षकहरू जेलतिर

बिराटनगर पुस१३ गते । रातो तारा डट कम,विश्वभर इसाईहरुको मूल पर्व क्रिसमस मनाईरहेको बेला चीनले भने इसाईहरुमाथि एक दशक यताकै सबैभन्दा ठूलो आक्रमण गरेको छ ।
आक्रमण गरी धेरै चर्चहरु र तिनका स्कुल सबै बन्द समेत गराएको छ भने शिक्षक धमाधम जेल हाल्दै छ- नवभारत टायम्समा उल्लेख छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.