Websoft University

ट्याटु खोप्न नित्याशिवाको यस्तो आग्रह ? हेर्नुहोस भिडियो सहित



काठमाडौ  मंसिर  २९ गते । रातो तारा डट कम,नेपाली संगीतिक क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका नित्याशिवाको आवाजमा रहेको “ ट्याटु खोपन” गितको लिरिकल भिडियो ओएस आर डिजिटल मार्फत रिलिज भएको छ।

आफना प्याराको लागी दिलमा नाम लेख्नको लागी आफु तयार रहेको गायिकाले आग्रह गरेकी छन । आफना सपनाको राजकुमारलाई आफनो जिवनमा सजाउनको लागी गायिका निकै आतुर भएकी छन ।

एस के अधिकारी को  शब्द तथा बाबुल गिरि को संगीत र एरेन्जमा गीत तयार गरिएको छ । सो लिरिकल भिडियोलाई  प्रेम शर्मा पौडेल ले सम्पादन गरेका छन । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.