Websoft University

बिस्कुट अड्किएर बालिकाको मृत्यु


सुनसरी, मंसिर २१ गते।  रातो तारा डट कम,सुनसरीको ईटहरी उप-महानगरपालिका-४ मा बिहीबार साँझ बिष्कुट अड्किएर ६ बर्षीया बालिकाको मृत्यु भएको छ ।

साँझ पौने ८ बजेको समयमा सोही स्थान बस्ने संजिब चौलागाईको छोरी श्रुती चौलागाई बिस्कुट खाने क्रममा घाँटीमा अड्किएर घाइते भएकी थिईन् । 

बालिकालाई तत्काल उपचारको लागि स्थानीय बिदान्तमेडिकल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीलेजनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.