Websoft University

शिक्षादिप कलेजमा वैकिङ शिक्षा प्रशिक्षण


विराटनगर मंसिर १५ गते । रातो तारा डट कम, विराटनगर–९ मा रहेको शिक्षादिप कलेजले वैकिङ शिक्षा र वैकिङ क्यारियरबारे बारेमा प्रशिक्षण गरेको छ ।

कलेजले एक कार्यक्रमको आयोजना गरेर कलेजमा कक्षा–१२ मा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहलाई एक दिने वैकिङ शिक्षा र वैकिङ क्यारियरबारे बारेमा प्रशिक्षण तथा परामर्श दिएको कलेजका को–अडिनेटर शंकर भट्टराई जानकारी दिए । उनीहरूलाई सनराइज वैक विराटनगरका प्रवन्धक गुुरू रेग्मीले सहजीकरण गरेका दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.