Websoft University

अवैध सामान बरामद


झापा, कार्तिक २७ गते । रातो तारा  डट  कम,झापाको मेचीनगर नगरपालिका-६ बाट प्रहरीले सोमबार अन्दाजी १ लाख १५ हजार ८ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लैजाँदै गरेको १६० किलो सुपारी, ७५ किलो हरियो मोटर, ईन्चिटेप-७० पिस, मरिच ५० किलो त्यसैगरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको बच्चाको कपडा, १ बोरा नुन, बिस्कुट-४ कार्टुन, प्लाष्टिक झोला-४ किलो, लेज-कुरकुरे-१ बोरा, पानीपुरी ४ किलो र ५ लिटर तेल बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयले काँकडभिट्टामा बुझाईने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.