Websoft University

जनचेतना मुलक सर्ट फिल्म बराहक्षेत्रबाट छायांकन सुरु


बिराटनगर मंसिर ९ गते । रातो तारा डट कम,केमेरा पुजा गर्दै,मंसिर ८गते बराहक्षेत्रबाट सुटिङ सुरु भएको थियो। नेपाली जनचेतना मुलक "सर्ट फिल्म" उध्देश्य , भाग १ को छायाकंन बराहक्षेत्र नगरपालिका ५ माउक्त फिल्म सुटिङ  हिजो सम्पन्न भएको छ।

यस कथाको लेखन निर्देशन होम प्र.भट्टराईले गरेका छन्।यस भिडियोका निर्माता साथै छायांकन खड्ग लिम्बु हुन् भने यस भिडियोमा शिव भट्टराई, भावना भट्टराई , करिश्मा कटवाल , साथै अन्य कलाकार रहेका छन्।यस भिडियो यूट्यूबमा चाडै आउने कुरा निर्देशक होम प्र. भट्टराईले बताएका छन्।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.