Websoft University

कोशी विद्या मन्दिरको देउसी भैलो कार्यक्रम गर्यो


विराटनगर,कार्तिक २१ गते । रातो तारा डट कम, कोशी विद्या मन्दिरको रजत जयंतीको अवसर पारेर तिहार एवं छठ पर्व को पुर्व संध्यामा देउसी भैला कार्यक्रमको आयोजना गरेको छ ।

देउसी भैला कार्यक्रममा कक्षा ५ देखि कक्षा ( सम्ममा अध्ययनरत विद्यार्थीशरू सहभागिता रहेको थियो । विराटनगरको ट्राफिक चौक, देवकोटा चौक, शान्ति चौक र न्युरो हस्पिटल चौकमा उनीहरूले देउसी भैलोसँग सम्बंधित नृत्य र संगीतको अत्यंत मनमोहक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ ।

कार्यक्रम विद्यार्थीहरू लाई हाम्रो मौलिक संस्कृति, चाडवाड र परम्परासँग विद्यार्थीहरू लाई परिचित गराउँन आयोजना गरिएको विद्यालयका निर्देशक राजेशक’मार दासले बताए ।

विद्यालयका प्रिन्सिपल धीजनबाबु काफ्लेले कार्यक्रममा उपस्थित अपार जनसमुहलाई तिहार तथा छठको शुभकामना दिनुका साथै कार्यक्रमको महत्वबारे प्रकाश पारे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.