Websoft University

गोलिया काठ बरामद


झापा, कार्तिक २५  गते । रातो  तारा  डट  कम,झापाको दमक नगरपालिका-२ बाट शनिवार गोलिया काठ सहित १ जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे १ त २५५२ नम्बरको ट्याक्टरमा लोड गरेर लैजाँदै गरेको अवस्थामा ३३ थान सिसौको गोलिया काठ बरामद गरेको हो ।

 काठ सहित ट्याक्टरका चालक ईलाम चुलाचुली गाउँपालिका-२ बस्ने बर्ष २० धिराज
धिमाललाई आवश्यक अनुसन्धानको लागि इप्रका दमकमा राखिएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.