Websoft University

आगलागीबाट ५ लाखको क्षति


खोटाङ, कार्तिक २९  गते । रातो तारा डट  कम, खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ स्थित चुमाखु भन्ज्याङमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ ।

बिहान करिब ५ बजे भएको आगलागीबाट सोही स्थान बस्ने राजेन्द्र राईको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा ढुंगा माटोले बनेको फुसको छानो भएको ३ तले घर, अन्नपात, लत्ताकपडा र भाँडावर्तन जलेर नष्ट भएको छ ।

 राईको घरमा आगलागी भएको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटि गई स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.