Websoft University

तातो दालले पोलेर बालक घाइते

सुनसरी, कार्तिक २४ गते । रातो  तारा  डट  कम,सुनसरीको कोशी गाउँपालिका-७ स्थित हरिपुरमा तातो दालले पोलेर १ जना बालक घाईते भएका छन् ।

भान्सा घरमा बसाएको दालको भाडो घोप्टिएर सोही गाउँपालिका बस्ने विशेश्वर मुखियाको छोरा बर्ष २ को सागर मुखिया घाइते भएका हुन् ।

दालले पोलेर घाइते भएका बालकको शरिरको बिभिन्न भागमा पिल्सिएर उपचारको लागि स्थानीय मेडिकल पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.