Websoft University

लागूऔषध गाँजा सहित १ पक्राउ


उदयपुर, कार्तिक ५  गते । रातो तारा डट कम, उदयपुरको त्रियुगा नगरपालिका १८ बाट शनिबार लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरिएको छ । बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय
उदयपुरबाट खटिएको टोलीले साँझ ५ बजेको समयमा सोही ठाउँका ७५ बर्षीय पूर्ण बहादुर बिष्टको घर खानतलासी गर्ने क्रममा आधा किलो ग्राम गाँजा फेला पारी बरामद गरिएको हो । गाँजा सहित पक्राउ परेका बिष्टलाई जिप्रका उदयपुरमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.