Websoft University

मोटरसाईकलको ठक्करबाट बालक घाइते


सुनसरी, कार्तिक ९ गते । रातो तारा डट कम,सुनसरीको हरिनगरा गाउँपालिका-२ मा बिहीबार मोटरसाइकलको ठक्करबाट १ बालक घाइते भएका छन् ।

साँझ सवा ६ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को ६ प ५१५० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही स्थान बस्ने नईम अन्सारीको छोरा बर्ष १२ को मेराज अन्सारीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते बालकलाई मोटरसाईकल चालक सोही स्थान बस्ने बर्ष २८ को सन्तोष मेहताले जिल्ला अस्पताल इनरुवा उपचारको लागि लिएर गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.