Websoft University

ट्रक दुर्घटनामा चालक घाईते

ईलाम, असोज  १६ गते । रातो तारा डट कम,
ईलामको सुर्योदय नगरपालिका-११ स्थित तिनघरेमा गएराती ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

 राती २ बजेको समयमा मेची राजमार्ग अन्तर्गत पाँचथरबाट झापा तर्फ काठको गोलिया बोकेर आउँदै गरेको  ना. ४ ख  ९६७३ नम्बरको ट्रक आँफै अनियन्त्रित भई सडकबाट ७० मिटर तल खसेको थियो ।

दुर्घटनामा परि सोही ट्रकका चालक पाँचथर याङवरक गाउँपालिका-६ बस्ने वर्ष ४० को पासाङ शेर्पा घाइते भई उपचारको लागि बिर्तामोड पठाईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.